नेपाल टेलिकमले २०७३ मंगसिरमा आफ्नो बिलिंग प्रणालीमा गरेको परिवर्तन संगै GSM Post Paid सेवा सँग सम्बन्धित सुविधाको बिलिंगमा केहि परिवर्तन गरेको छ | बिल तिर्न बाकि रकम (Current balance vs Due amount in NTC Post Paid) र बिल उठेको रकम लगायतका विभिन्न प्राय सोधिने प्रश्नहरुको उत्तर हालै टेलिकमले प्रकाशित गरेको छ |
NTC Post Paid Mobile को ब्यालेन्स र विल प्राप्त गर्ने तरीका |
1. 1415 मा Bill*YYMM लेखेर SMS पठाउने (जस्तै: YYMM= ७३०८, २०७३ सालको ०८ औ महिनाको बिलको लागि)
2. 1415 मा कल गरि IVR को निर्देशन अनुसार
3. NTC को वेबसाइट ntc.net.np मा गएर online mobile bill हेरेर
2. 1415 मा कल गरि IVR को निर्देशन अनुसार
3. NTC को वेबसाइट ntc.net.np मा गएर online mobile bill हेरेर
मोबाइल सेवाको लागि नेपाल टेलिकमले कुन-कुन बिलिंग प्रक्रिया अपनाएको छ? प्रि-पेड र पोष्ट पेडको बिलिंग भिन्नता, GSM Post Paid को unbilled amount, unpaid bill, due amount, credit limit, deposit, advance, remaining credit or available credit, monthly rental amount जस्ता विभिन्न शब्दावली र अन्योलजन्य प्रश्नहरुको उदाहरण सहित व्याख्या गरेको छ |
This post नेपाल टेलिकमको GSM Post Paid सेवाको बिलिंग सम्बन्धमा प्राय: सोधिने प्रश्नहरु (Frequently asked questions FAQs on NTC Post paid billing) appeared first on TechSansar.com.